top of page

समावेशी श्रम अनुगमन ( Inclusive Labor Monitoring ILM) सामुदायिक ड्यासबोर्ड

Inclusive Labor Monitoring (ILM) भनेको उद्योगहरू आपूर्ति शृंखलाहरूमा र देशहरु जहाँबाट प्रवासी कामदारहरू आउँछन् र जहाँ उनीहरू काम गर्न जान्छन् दुवैमा कामको निरन्तर मोनिटरिङ गर्ने गर्छ । यो समावेशी छ किनकि यसले केवल कामदारहरूको निरन्तर प्रतिक्रिया मात्र नभई , आपूर्तिकर्ताहरू र मानव संसाधन प्रदायकहरूका क्रियाकलापहरू र प्रतिक्रियाहरू पनि प्रतिबिम्बित गर्दछ अर्थात् देखाउदछ ।

नागरिक समाज सेवा प्रदायकहरूले सामूहिक रूपमा ILM प्रणाली प्रयोग गरी हाम्रो डाटा संकलन गर्ने र सुरक्षित, लोकतान्त्रिक श्रमिकका आवाजहरूलाई विश्वलाई प्रस्तुत गर्ने काम गर्दैछन् ।

सामुदायिक ड्यासबोर्ड: समावेशी श्रम अनुगमन ( INCLUSIVE LABOR MONITORING)

यो डाटा वास्तविक समयमा अपडेट हुन्छ। योगदानहरू एशियाभरि स्थानीय रूपमा आधारित नागरिक समाज संगठनहरू (एनजीओ र ट्रेड युनियनहरू) को नेटवर्कबाट बनाइन्छ जुन प्रत्यक्ष रूपमा कामदारहरूसँग काम गर्दछ। थप फिल्टरहरू पनि चाँडै आउँदैछन्, सम्पर्कमा रहनुहोस्!

RESPONSIBLE RECRUITMENT:  WORLDWIDE - FEES

RESPONSIBLE RECRUITMENT: THAILAND BY INDUSTRY

RESPONSIBLE RECRUITMENT: THAILAND BY WORKER NATIONALITY

RESPONSIBLE RECRUITMENT: MALAYSIA BY WORKER NATIONALITY

RESPONSIBLE RECRUITMENT: JAPAN BY WORKER NATIONALITY

bottom of page