सहयोगी साझेदारहरू
हाम्रो अभियानको मूल आधार गैर-नाफामूलक संस्थाहरू र ट्रेड युनियनहरू सहितको बढ्दो सञ्जाल हो। सँगै, हामी स्रोत देशहरूमा रोजगार खोज्नेहरूसँग, गन्तव्य देशहरूमा प्रवासी श्रमिकहरूसँग, र यी कामदारहरूलाई भर्ना गर्ने र रोजगारीमा लगाउने मानव संसाधन एजेन्सी र आपूर्तिकर्ता व्यवसायहरूसँग काम गर्छौं। हामी ती विश्वव्यापी ब्राण्डहरू र ठुला बिक्रेता सँग सहकार्य गर्छौ जो श्रमिक आवाजलाई जिम्मेवारीपूर्ण भर्ना प्रक्रिया र मानव अधिकार भित्र समेट्न इछुक हुन्छ ।
कामदारका स्वरले हामी सबैलाई मार्गनिर्देशन प्रधान गर्छ।
गैर-नाफामूलक संस्था र ट्रेड युनियनको सहकार्य
The main focus of the Legal Support for Children, and women (LSCW) is to reduce forced labor and human trafficking among Cambodian migrant workers abroad.
National Union Alliance Chamber of Cambodia (NACC) is to reduce forced labor and human trafficking among Cambodian migrant workers abroad.
Chab Dai Coalition seek to end all forms of abuse and modern slavery globally by building a movement to empower communities, to strengthen systems, and to restore justice and wellbeing with survivors.
सञ्जालसँगको व्यापारिक सहकार्य
तपाईंले ILM सामुदायिक ड्यासबोर्डमा देख्नुहुने अधिकांश सुधारहरु CSOs र व्यवसायहरू बीचको सहकार्यलाई श्रेय दिइन्छ, रोजगारदाताहरू/आपूर्तिकर्ताहरू/ भर्ना एजेन्सीहरूले कामदारहरूलाई सहयोग गर्न र उनीहरूले उठाएका समस्याहरूको जवाफ दिन मुख्य भूमिका खेल्छन्। यी व्यवसायहरूले महसुस गर्छन्। यी व्यापारहरूले रोजगार खोज्नेहरूलाई सशक्तिकरण गर्न र व्यापार तथा कामदारहरू बीचको संवाद र पारस्परिक समझदारीलाई बलियो पार्न गैर-नाफामूलक संस्थाहरूसँग सहकार्य गर्नु व्यापारका लागि पनि र श्रमिकहरूका लागि पनि राम्रो हुन्छ भन्ने कुरा बुझेका छन्।
भर्ना एजेन्सीहरू र रोजगारदाताहरू/आपूर्तिकर्ताहरूले Issara संस्थान र नेटवर्क CSO साझेदारहरूसँग कसरी सहकार्य गरिरहेका छन् भन्ने बारे थप जान्नको लागि, कृपया strategicpartners@issarainstitute.org इमेल गर्नुहोस् र Issara Worker Voice-driven Ethical Recruitment Webpage मा जाँच गर्नुहोस्!
दाता र सहयोगीहरू
तपाईंले दाताहरूको समर्थन बिना गैर-नाफामूलक समाज अभियान निर्माण गर्न सक्नुहुन्न, र प्राविधिक समर्थन बिना श्रमिक आवाज डेटामा सुरक्षित गर्न , उद्योग मानक दृष्टिकोणमा समेट्न सक्नुहुन्न! सम्पूर्ण सञ्जालले workervoices.org का दाता र समर्थकहरूप्रति हाम्रो हार्दिक कृतज्ञता व्यक्त गर्दछ: